नायिका उषा पौडेल र नायक सुधांशु जोशी

केही हप्ता अगाडिसम्म नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद चलिरहेको छ । भूवनले अदालतमा मुद्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् ।

भूवन र साम्राज्ञीको विवाद अदालती प्रक्रियामा रहेकाले अहिले दुबै चुप छन् । नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि चलचित्रमा नै ध्यान दिइरहेकी छिन् । केही समय अगाडि मात्र उनले एक नयाँ चलचित्र साइन गरेकी थिइन् । उनै, साम्राज्ञीले सामाजिक संजालमा कालो पहिरनमा केही तस्वीहरु पोष्ट गरिन् । जसमा उनी विन्दास देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार