मुगु । बर्सेनि यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। तर, अहिले (कोभिड १९) का कारण रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या शून्य नै छ। विगत वर्षहरूमा यो समय दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनि कोरोनाका कारण यो वर्ष रारा सुनसान छ। तर, सुनसान रारामा ताल वरपर ढकमक्क फुलेका फूलले रार...
