‘मुटुनै बिझाउने’ भिडियो बजारमा

विर्तामोड । नयाँ लोक दोहोरी गीत ‘मुटुनै बिझाउने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक जय देवकोटा र गायिका पूर्णकला विसिको आवाजमा रहेको गीतको भिडियो बिहिबार सार्वजनिक गरीएको हो । भिडियोमा वालविवाहको आरोपमा प्रेमी जेलमा परेपछि प्रेमीकाको अर्के केटासंग विवाह गरीदिएको कथा वस्तु रहेको छ ।प्रेममा परेर उमेरनै नपुगि विवा...

प्रीति आलेको नयाँ तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक (भिडियो सहित)

केही हप्ता अगाडिसम्म नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद चलिरहेको छ । भूवनले अदालतमा मुद्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् । भूवन र साम्राज्ञीको विवाद अदालती प्रक्रियामा रहेकाले अहिले दुबै चुप छन् । नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भन...

सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने

काठमाडौं । सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमवार बालुवाटारमा बसेको बैठकले हवाई सेवा १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो। आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उ...

मार्ने धम्की आएपछि रियाको आक्रोश–‘अब त अत्ती भयो’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्ती सामाजिक संजाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । रियालाई सामाजिक संजालमा निकै खराब तरिकाले ट्रोल गरिएको छ । लामो समयसम्म मौन बसेकी रियाले अब यो बिषयमा मुख खोलेकी छिन् । रियाले ट्रोलरले पठाएको म्यासेज नै सार्वजनिक गर्दै अब अत्ती भयो भन्दै मुख खोले...

‘हिट’को रिमेकमा राजकुमार

तेलुगु चलचित्र ‘हिट’को बलिउडमा रिमेक बन्ने भएको छ । चलचित्रको रिमेक भर्सनमा नायक राजकुमार रावले अभिनय गर्ने पक्का भएको छ । यो एक प्रहरीको कथामा आधारित थ्रिलर चलचित्र हो । एकजना हराएकी महिलाको खोजीमा दौडिएको प्रहरीको कथामा चलचित्र बन्दैछ । जहाँ, प्रहरीको विगत र वर्तमानको कथा समेत भनिएको छ ।...

‘बूमदेखि भारत’सम्म, बलिउडमा कट्रिनाको सफल यात्रा

बलिउड नायिका कट्रिना कैफले आज आफ्नो ३७ औं जन्मदिन मनाइरहेकी छिन् । सामाजिक संजालमा उनलाई जन्मदिनको शुभकामना प्राप्त भैरहेको छ । कोभिडका कारण उनले आफ्नो जन्मदिन बलिउडकर्मीसँग भने सेलिव्रेशन गर्ने छैनन् । बलिउडमा नायिका कट्रिना कैफको यात्रा सुखद मानिन्छ । साहरुख खान, सलमान खान, आमिर खान जस्ता कलाकारसँग काम गरिसकेकी यी...

बाेल्ड अवतारमा नायिका अनुष्का

काठमाडौँ, ३१ असार । बलिउड नायिका अनुष्का शर्मा बाेल्ड अवतारका कारण चर्चामा छिन् । उनले आफ्नो बोल्ड फोटोसुट पनि प्रस्तुत गरेकी छन्। यसले दर्शकलाई सरप्राइज दिएको छ । अनुष्काले ‘भोग’ म्यगेजिनका लागि निकै हट फोटोसुट गराएकी छन् जुन इन्टरनेटमा भाइरल भइरहेको छ । तस्बिरमा अनुष्काका फरक फरक अन्दाज देखिएको छ। फोटोसुटमा उनी कह...

टिकटकलाई १ करोड ८५ लाख जरिवाना

काठमाडौ, १ साउन । बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा भिडियो शेयरिङ एप टिककटमाथि कोरियाले जरिवाना गरेको छ । प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड ८५ लाख हुन आउ...

२ हप्ता देखि वेपता रावत मृत अवस्थामा फेला परे

दुर्गा विसि/ चैत्र,२४ सल्यान पश्चिमकाे सल्लिवजार नजिकै जाजरकाेट जुनिचांदे गाउपालिका ८ निवासी हाल बनगाड कुपिण्डे १ मा अस्थाई वसाेवास गर्दै अएका वर्ष २३ का धनवहादुर रावतकाे लास फेला परेको छ । ७ महिना अघि देखि उनी सल्लिवजारका विभिन्न स्थानमा मजदुरि गर्दै आएका थिए ।रावत यहि चैत्र ८ गतेदेखि घरबाट सल्लिवजार जाने भनेर हिडेका ...