५५ हजार पर्ने ल्यापटप अवैध रूपमा २० हजारमै कसरी बेचिन्छ ?

काठमाडौँ । गुल्मी स्थायी घर भई हाल काठमाडौँको ताहाचल बस्ने सुदेश भुसालले एक वर्षअघि एउटा ल्यापटप २० हजार रुपैयाँमा किने । बजारमूल्य ५५ हजार भएको सो ल्यापटप त्यति सस्तो मूल्यमा दिने प्रस्ताव आउँदा सुरुमा उनले विश्वास गर्नै सकेनन् । तर विश्वासिलो व्यक्तिले भनेको र ती व्यक्ति आफैले यसअघि त्यही मूल्यमा किनेको बताएपछि उनलाई...

निगम नेतृत्वलाई मन्त्रि भट्टराईको निर्देशन चार्टर्ड फ्लाइटको कमिसन रोक्न

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन नेपाल वायुसेवा निगमका नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ५२ नागरिकलाई स्वदेश लैजानका लागि गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टको रुपमा घुसाइएको भनिएको ...

प्रदेश सांसद शाह लगायतका व्यक्ति द्धारा सल्यानका स्थानीय तहमा खाद्यान्न सामाग्री हस्तान्तरण

सल्यान/देशभरी लकडाउन चलिरहेको वेला सल्यानमा प्रदेश संसद सहितका व्यक्ति हरु द्धारा खाद्यन्न वितरण सुरु गरेका छन । सल्यान क वाट निर्वाचित प्रदेश संसद माननिय गुलावजंग शाह,मनोज कुमार प्रधान र प्रमोद कुमार श्रेष्ठको टोलीले सल्यान जिल्लाका दश वटै स्थानीय तहलाई सहयोग स्वरुप खाद्यान्न वितरण सुरु गरेका हुन । जिल्लाका दश वटै ...

स्वास्थ्य सामग्री सरकारले सोझै खरिद गर्ने

काठमाडौं : कोरोना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले स्वास्थ्य सामग्री खरिद सोधै सरकारले गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्स्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै...

नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

काठमाडौं । नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुम्ब...

कांग्रेस नगर सभापती शाह द्वारा सुरक्षाकर्मिलाई ग्लोभ्स र मास्क बितरण

२ चैत्र सल्यान /सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सल्यानमा एक युवा नेताले जिल्ला प्रहरी कार्यालयमा ग्लोभ्स र मास्क हस्तान्तरण गरेका छन् । सल्यान जिल्ला भर कार्यरत रहेका ३ सय ३२ जना प्रहरी सबैलाइ पुग्ने गरी सामाग्री हस्तान्तरण गरिएकाे हाे ।शनिबार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा नेपाली कांग्रेस शारदा नगरप...

लमही जेसिज द्वारा पैतिस घरधुरी लाइ राहत बितरण

"मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो" भन्ने मुल नाराका साथ लमही जेसीजले संकटको घडिमा दैनिक ज्याला मजदुरी गरि साझ बिहानको छाक टार्न धौ भएका अत्यन्तै बिपन्न परिवारका निमित्त खाद्यान्न बितरण गरेको छ । लमही जेसिस ले लमही आसपासका शुभचिन्तक हरु संगको सहयोग तथा सहकार्यमा लमही आसपासका पैतिस घर धुरिका लागी खाद्यान्न ...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना राहत कोषमा दुई करोड सहयोगको घोषणा

काठमाडौं : सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन्। उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले बताएका छन्। विज्ञप्तिमा भनिएको छ, 'दु:ख-कष्ट र आपत-बिप...

नेपाललाइ स्वीजरल्याण्ड बनाउन यस्ताे बजेट ल्याउदै बामदेव गाैतम

आउँदो हप्ता नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । उनी सांसदमा सिमित हुनका लागि मात्र अगाडि नबढेको देखिइसकेको छ । गौतमको चाहना उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने देखिएको छ । बामदेवले अर्थमन्त्रालयको जिम्मेवारी पाएमा के के गर्ने भन्ने सम्मको तयारी गरिरहेको बुझ...