ए १ मेरो समाज तिम्लाई मुरीमुरी धन्यवाद धन्यवाद, तिम्रा ती तमाम गाली र गलौजहरुलाई धन्यवाद, तिम्रा ती अपशब्द र अपवादहरुलाई धन्यवाद, तिम्रा यी सबै मानवता हराएका बस्तीहरुलाई अझै मुरीमुरी धन्यवाद छ तिम्रा यी भ्रष्ट र भ्रामक विचारहरु लाई १ एउटा प्रश्न सोध्ने चेष्टा म गर्दैछु, ए समाज तिमी उत्तर देउ यस माहामारीको घडी...
