वक्ताहरुले भने राजनीतिक जनपरामर्श सम्मेलन अबको विकल्प हो ,एमसीसी पास गर्न नपाएको झोकमा ओलीले संसद विघटन गरेः नेता गजुरेल

२०७७ माघ ३ गते, काठमाडौं । वक्ताहरुले पधानमन्त्री केपी ओलीको कदम, संसद विघटन र राजसंस्था सबै प्रणाली पश्चगामी भएको र त्यसको विकल्पका रुपमा राजनीतिक जनपरामर्श सम्मेलनद्वारा देशलाई निकास दिन सकिने बताएका छन् । उनिहरुले देशमा लामो समयदेखि भएका राजनीतिक संघर्षहरु बारम्बार उहि संसदिय व्यवस्थामा नै गएर टुङ्गिने गरेकोले अ...

फूलले ढकमक्क ढाकेको रारा ताल

मुगु । बर्सेनि यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। तर, अहिले (कोभिड १९) का कारण रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या शून्य नै छ। विगत वर्षहरूमा यो समय दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनि कोरोनाका कारण यो वर्ष रारा सुनसान छ। तर, सुनसान रारामा ताल वरपर ढकमक्क फुलेका फूलले रार...

माग पुरा नभएपछि नेकपामा प्रवेश

शिखरसन्देश, काठमाडौं । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका–६ मा अहिले मात्रै दर्जनौंको संख्यामा नेपाली कांग्रेस परित्यग गरि जननिर्वाचित वडा सदस्यसहितको टोल नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । विगत लामो समयदेखि नेपाली कांग्रेस (नेका) मा आबद्ध रहेका भएपनि पार्टीले नागरिकको हितमा काम नगरेको भन्द...

निगम नेतृत्वलाई मन्त्रि भट्टराईको निर्देशन चार्टर्ड फ्लाइटको कमिसन रोक्न

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन नेपाल वायुसेवा निगमका नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ५२ नागरिकलाई स्वदेश लैजानका लागि गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टको रुपमा घुसाइएको भनिएको ...

२ हप्ता देखि वेपता रावत मृत अवस्थामा फेला परे

दुर्गा विसि/ चैत्र,२४ सल्यान पश्चिमकाे सल्लिवजार नजिकै जाजरकाेट जुनिचांदे गाउपालिका ८ निवासी हाल बनगाड कुपिण्डे १ मा अस्थाई वसाेवास गर्दै अएका वर्ष २३ का धनवहादुर रावतकाे लास फेला परेको छ । ७ महिना अघि देखि उनी सल्लिवजारका विभिन्न स्थानमा मजदुरि गर्दै आएका थिए ।रावत यहि चैत्र ८ गतेदेखि घरबाट सल्लिवजार जाने भनेर हिडेका ...

फेसबुकमा साथीलाई कोरोना लागेको लेख्‍ने छात्रा कलेजबाट ६ महिना निलम्बित

वीरगन्ज : फेसबुकमा साथीलाई कोरोना लागेको भन्दै स्टाटस लेख्ने एक छात्रालाई कलेजले ६ महिनाका लागि निलम्बन गरेको छ।वीरगन्जको नेशनल मेडिकल कलेज एंव शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको भन्दै उनकै साथीले फेसबुकमा स्टाटस लेखेपछि कलेजले निलम्बन गरेको हो। 'छात्रालाई सामान्य ज्वरो र रुघाखोकी लाग...