२०७७ माघ ३ गते, काठमाडौं । वक्ताहरुले पधानमन्त्री केपी ओलीको कदम, संसद विघटन र राजसंस्था सबै प्रणाली पश्चगामी भएको र त्यसको विकल्पका रुपमा राजनीतिक जनपरामर्श सम्मेलनद्वारा देशलाई निकास दिन सकिने बताएका छन् । उनिहरुले देशमा लामो समयदेखि भएका राजनीतिक संघर्षहरु बारम्बार उहि संसदिय व्यवस्थामा नै गएर टुङ्गिने गरेकोले अ...
