नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

काठमाडौं । नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुम्ब...

कांग्रेस नगर सभापती शाह द्वारा सुरक्षाकर्मिलाई ग्लोभ्स र मास्क बितरण

२ चैत्र सल्यान /सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सल्यानमा एक युवा नेताले जिल्ला प्रहरी कार्यालयमा ग्लोभ्स र मास्क हस्तान्तरण गरेका छन् । सल्यान जिल्ला भर कार्यरत रहेका ३ सय ३२ जना प्रहरी सबैलाइ पुग्ने गरी सामाग्री हस्तान्तरण गरिएकाे हाे ।शनिबार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा नेपाली कांग्रेस शारदा नगरप...

लमही जेसिज द्वारा पैतिस घरधुरी लाइ राहत बितरण

"मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो" भन्ने मुल नाराका साथ लमही जेसीजले संकटको घडिमा दैनिक ज्याला मजदुरी गरि साझ बिहानको छाक टार्न धौ भएका अत्यन्तै बिपन्न परिवारका निमित्त खाद्यान्न बितरण गरेको छ । लमही जेसिस ले लमही आसपासका शुभचिन्तक हरु संगको सहयोग तथा सहकार्यमा लमही आसपासका पैतिस घर धुरिका लागी खाद्यान्न ...

स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : कोरानाको‌ उपचार सामाग्री खरिदमा अनिमितता भएको‌ भन्दै‌ अख्तियार दुरुपयोग‌ अनुन्धान आयोगमा‌ उजुरी‌ परेको छ । विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।बजार मूल्य भन्दा चार गुणासम्म बढी मूल्यमा कोरोना भाइरसको नियन्...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना राहत कोषमा दुई करोड सहयोगको घोषणा

काठमाडौं : सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन्। उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले बताएका छन्। विज्ञप्तिमा भनिएको छ, 'दु:ख-कष्ट र आपत-बिप...

फेसबुकमा साथीलाई कोरोना लागेको लेख्‍ने छात्रा कलेजबाट ६ महिना निलम्बित

वीरगन्ज : फेसबुकमा साथीलाई कोरोना लागेको भन्दै स्टाटस लेख्ने एक छात्रालाई कलेजले ६ महिनाका लागि निलम्बन गरेको छ।वीरगन्जको नेशनल मेडिकल कलेज एंव शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको भन्दै उनकै साथीले फेसबुकमा स्टाटस लेखेपछि कलेजले निलम्बन गरेको हो। 'छात्रालाई सामान्य ज्वरो र रुघाखोकी लाग...

अर्जुन खालिङसंगको पहिलो भेट, अन्तिम बसाइ र अविस्मरणीय क्षण

–अर्जुन राई गाउँ एउटै भए पनि प्रत्यक्ष रूपमा दाजु अर्जुन खालिङलाई चिन्ने मौका मिलेको थिएन । २०६२ सालमा म पहिलो चोटि काठमाडौ आउदा नयाँबानेश्वरमा अर्जुन खालिङसंग पहिलो पटक भेट भएको थियो । मंसिर महिना थियो त्यो । गाउँमा सानै उमेरमा सुनेको अर्जुन खालिङ सोलुखुम्बु साहित्यिक मन्चले प्रकाशन गरेको ‘नव प्रतिभा’ न...

टिप्परको ठक्कर वाट एक महिलाको मृत्यु, २६ टिप्परमा आगजानी र तोडफोड

गोरखा : गोरखामा टिपरले किचेर एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् । गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला ...

नेकपा वैठक सुरु,प्रधानमन्त्रिले एमसिसिको वुँदा वाचन गरेर भने -अव विवाद केका लागी

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको प्रमाणसहित भारतलाई पत्राचार गरिएको बताएका छन् । नेकपाको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले सीमा समस्या समाधानका लागि सरकारले आफ्नोतर्फबाट पहल र प्रयास जारी राखेको बताएका हुन् । ‘प्रमाणहर...