काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भ्रमण वर्ष सुरुवातमै केही धक्काका संकेतहरु देखिए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले ठूला संकेतहरु देखिए पनि ठूलो धक्का लाग्न नदिने बताएका हुन्। ...
