शिखरसन्देश, काठमाडौं । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका–६ मा अहिले मात्रै दर्जनौंको संख्यामा नेपाली कांग्रेस परित्यग गरि जननिर्वाचित वडा सदस्यसहितको टोल नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । विगत लामो समयदेखि नेपाली कांग्रेस (नेका) मा आबद्ध रहेका भएपनि पार्टीले नागरिकको हितमा काम नगरेको भन्द...
